अर्थमन्त्री खनालले भने : ‘तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ’
२७ मिनेट अघि
Save from Later

अर्थमन्त्री खनालले भने : ‘तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ’

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आय...

खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
३५ मिनेट अघि
Save from Later

खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानरपालिका-१६ का ३९ वर्षीय रन्जोक उप्रेतीलाई लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ठमेलबाट पक्राउ गरेको हो । उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद...

नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउँदै काठमाडौँ महानगर
४१ मिनेट अघि
Save from Later

नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउँदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी किनार र अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि तारबार गर्ने भएको छ । महानगरको सार्वजनिक निर्माण विभागले एक सूचना जारी गर्दै यससम्बन्धी कार्य अघि बढाएको हो । विभागले महा...

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
४४ मिनेट अघि
Save from Later

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिइएको छ । भुवा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिमका बाजुरा, बझाङलगायतका जिल्लामा मौलिक पर्व भुवा धुमधामका साथ मनाउने गरिन्छ । पौराणिक काल...

लोक सेवाले निकाल्यो नायव सुब्बा पदको नतिजा, यस्तो छ सूची
४६ मिनेट अघि
Save from Later

लोक सेवाले निकाल्यो नायव सुब्बा पदको नतिजा, यस्तो छ सूची

काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको हो । लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर...

रवि र छविको मुद्दा एक नम्बर इजलासमा
१ घण्टा अघि
Save from Later

रवि र छविको मुद्दा एक नम्बर इजलासमा

काठमाडौँ। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज एक नम्बर इजलासमा परेको छ । लामिछाने र जोशीको मुद्दा उच्च अदालत बुटवलका न्यायाधीश वा...

महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
१ घण्टा अघि
Save from Later

महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?

काठमाडौँ । नेकपा एमालेको मतगणना भृकुटीमण्डपमा जारी छ । जारी मतगणनमा महासचिवमा शंकर पोखरेलले २४९ मत ल्याएको छ भने सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ । ...

अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
१ घण्टा अघि
Save from Later

अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?

काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । निर्वाचन आयोगले प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० ...

एमाले महाधिवेशन मतगणना : ओली १५६, पोखरेल ६७
२ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन मतगणना : ओली १५६, पोखरेल ६७

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार, अध...

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ
२ घण्टा अघि
Save from Later

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भई हाल काठमाडौँ तारकेश्वर-८ शान्तिटोल ४३ वर...

एमाले महाधिवेशन : मतगणना सुरु
२ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा १०:०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनले मतगणना...

मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
२ घण्टा अघि
Save from Later

मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत भोलि लिने भएका छन् । मुख्यमन्त्री यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। मुख्यमन्त्रीको सचिवाल...

३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
३ घण्टा अघि
Save from Later

३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई छन् । जिल्ला अदालत काठमाडौँको २०८१ असार २३ गतेको ...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
४ घण्टा अघि
Save from Later

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स...

एमाले महाधिवेशन: ३६ जना प्रतिनिधि अनुपस्थित, क-कसले हालेनन् भोट ?
४ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन: ३६ जना प्रतिनिधि अनुपस्थित, क-कसले हालेनन् भोट ?

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना अनुपस्थित भएका छन्। २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मात्र मतदान हालेको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी...

मतदाता नामावली: बाँकेमा ९ सय ९३ जनाको दोहोरो नाम
४ घण्टा अघि
Save from Later

मतदाता नामावली: बाँकेमा ९ सय ९३ जनाको दोहोरो नाम

नेपालगञ्ज । बाँकेमा ९ सय ९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल...

नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस 
५ घण्टा अघि
Save from Later

नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस 

काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्...

एमाले महाधिवेशन: मतदान सकियो
६ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन: मतदान सकियो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ। आयोगका अनुसार कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ । ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन्। मतदान बुधबार बिहान ९:३० बजे...

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच सम्झौता
६ घण्टा अघि
Save from Later

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच सम्झौता

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटेल लेमन ट्री होटल्स लिमिटेडबीच होटेल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ । बन्दीपुर केवलकारको तर्फबाट इन्जिनियर विष्णु...

एमाले महाधिवेशन: अन्तिम चरणमा मतदान
६ घण्टा अघि
Save from Later

एमाले महाधिवेशन: अन्तिम चरणमा मतदान

काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बुधबार बिहान ९:१५ बाट सुरु भएको मतदान बिहीबारसम्म अन्तिम चरणमा पुगेको हो । २ हजार २ सय ६३ मतदाता रहेकोमा बिहान पाँच बजेसम्म २ हजार ९१ मत खसिसकेको छ । मतदान सकिएको २-३ घण्ट...

बिहीबार कस्तो रहला देशभरको मौसम ? 
६ घण्टा अघि
Save from Later

बिहीबार कस्तो रहला देशभरको मौसम ? 

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशि...

जेन जेड आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
१५ घण्टा अघि
Save from Later

जेन जेड आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु. पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३ ...

पूर्वसचिवसहित चार जनाविरुद्ध पाँच अर्ब २५ करोड बिगो दाबी गर्दै मुद्दा दायर 
१५ घण्टा अघि
Save from Later

पूर्वसचिवसहित चार जनाविरुद्ध पाँच अर्ब २५ करोड बिगो दाबी गर्दै मुद्दा दायर 

काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ। तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्प...

परिवेशसँग मेल खाने गरी सोच, व्यवहार र कार्यशैलीमा आमूल सुधार स्वयंबाटै पहल गर्न कर्मचारीलाई निर्देशन
१५ घण्टा अघि
Save from Later

परिवेशसँग मेल खाने गरी सोच, व्यवहार र कार्यशैलीमा आमूल सुधार स्वयंबाटै पहल गर्न कर्मचारीलाई निर्देशन

जनकपुरधाम । सार्वजनिक सेवा प्रवाहप्रति नागरिकमा बढ्दो असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्दै सरकारप्रति भरोसा र विश्वास पुन:स्थापना गर्न मधेश प्रदेश सरकारले निजामती प्रशासनमा आमूल सुधारको आह्वान गरेको छ। परिवर्तित सामाजिक-राजनीतिक परिवेश, बढ्दो जनचाहना...

अनुसन्धान शोधवृत्तिका लागि शोधकर्ता आव्हान
१५ घण्टा अघि
Save from Later

अनुसन्धान शोधवृत्तिका लागि शोधकर्ता आव्हान

काठमाडौँ । एकीकृत, सन्तुलित र सर्वांगीण महानगर निर्माणमा अनुसन्धान गर्न काठमाडौँ महानगरपालिकाले ‘अनुसन्धान शोधवृत्ति’का लागि १० वटा विषयमा शोधकर्तालाई आह्वान गरेको छ । अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार...

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण
१६ घण्टा अघि
Save from Later

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नयाँ पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई ज्ञापन पत्र बुझाइएको छ । अन्नपूर्ण गाउँपाल...

ओली र लेखकको बयान लिनुअघि जाँचबुझ आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग छलफल 
१६ घण्टा अघि
Save from Later

ओली र लेखकको बयान लिनुअघि जाँचबुझ आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग छलफल 

काठमाडौँ । जेन जेड आन्दोलन भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर छलफल गरेको छ। आयोगले आगामी साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने त...

छड्के निरीक्षणका क्रममा १८ वटा कार्यालयका ७२ कर्मचारी कारबाहीमा
१६ घण्टा अघि
Save from Later

छड्के निरीक्षणका क्रममा १८ वटा कार्यालयका ७२ कर्मचारी कारबाहीमा

जनकपुरधाम । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थिति र तोकिएको पोषाकसम्बन्धी छड्के निरीक्षण गर्दा १८ वटा कार्यालयका ७२ जना कर्मचारी कारबाहीमा परेका छन्...

रसुवागढीमा मितेरी पुल एक सातापछि सञ्चालन गर्ने तयारी
१६ घण्टा अघि
Save from Later

रसुवागढीमा मितेरी पुल एक सातापछि सञ्चालन गर्ने तयारी

२काठमाडौँ । ४ असारको बाढीले क्षतिग्रस्त रसुवागढी नाकामा नयाँ बेलिब्रिज जडान भएको छ । पुलको प्राविधिक परीक्षण चलिरहेको र समस्या नदेखिए अर्को सातासम्म नाका सञ्चालनको तयारी छ । रसुवा प्रशासनले पुल निर्माण सकिएको र परीक्षणपछि अर्को सातासम्म नाका खुल्ने ...

१० घण्टामा खस्यो १०७५ भोट 
१६ घण्टा अघि
Save from Later

१० घण्टामा खस्यो १०७५ भोट 

काठमाडौँ। नेकपा एमालेको महाधिवेशनमा अहिले पनि मतदान जारी रहेको छ। १० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म १ हजार ७५ भोट मात्रै खसेको निर्वाचन सहजकर्ता समूहका अधिवक्ता प्रबल शर्माले बताए । अझै आधाभन्दा बढी मत खस्न बाँकी रहेको छ । यही अनुपातमा मतदान ...

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन
१७ घण्टा अघि
Save from Later

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन

काठमाडौँ । बंगलादेशमा भारतीय उच्चायोगको कार्यालय अगाडि प्रदर्शन भएको छ । जुलाई युनिटीको ब्यानरमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका हुन् । जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधामन्त्री शेख हसिनालाई भारतले सुम्पिनुपर्ने, भार...

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
१७ घण्टा अघि
Save from Later

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

काठमाडौँ । सिरहाको सिरहा नगरपालिका-१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले आज एक समारोहबीच...

पत्रकारिता छोडेर रास्वपामा प्रवेश गरे पत्रकार राजीव खत्री 
१७ घण्टा अघि
Save from Later

पत्रकारिता छोडेर रास्वपामा प्रवेश गरे पत्रकार राजीव खत्री 

काठमाडौँ । पत्रकारिता छोडेर पत्रकार राजीव खत्री रास्वपामा प्रवेश गरेका छन् । सामाजिक सञ्जालमा समेत चर्चित रहेका पत्रकार खत्री पत्रकारिता छोडेर राजनीतिको मैदानमा ओर्लिएका हुन् । केही दिनअघि न्यूज २० टेलिभिजनबाट राजीनामा दिएका उनी आज औपचारिकरुपमा रास्...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
१८ घण्टा अघि
Save from Later

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधवार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो । आयोगको निर्णय अनुसार सात वटै प्रदेशको राजधानी ...

नेपाली सेनाका ६ उपरथीको सरुवा
१८ घण्टा अघि
Save from Later

नेपाली सेनाका ६ उपरथीको सरुवा

काठमाडौँ । नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरिएको छ। नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हे...

‎जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश 
१८ घण्टा अघि
Save from Later

‎जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश 

‎काठमाडौँ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई पार्टी स्वागत गरेका छन...

डा. शेखर कोइरालाले भने : ‘संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन’
१८ घण्टा अघि
Save from Later

डा. शेखर कोइरालाले भने : ‘संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्। बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते नि...

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
१८ घण्टा अघि
Save from Later

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

काठमाडौँ । बागमती प्रदेश सभाका विपक्षी दलहरूले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार बसेको भन्दै विपक्षी दलहरूले बागमती प्रदेश सरकारलाई प्रदेश सभा अधिवेशनका लागि प्रदेश स...

प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ’
१९ घण्टा अघि
Save from Later

प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएकी छन् । संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हु...

एमाले महाधिवेशनमा अहिलेसम्म ८०२ भोट खस्यो, मतदान लम्बिएपछि बाँडियो टोकन
१९ घण्टा अघि
Save from Later

एमाले महाधिवेशनमा अहिलेसम्म ८०२ भोट खस्यो, मतदान लम्बिएपछि बाँडियो टोकन

काठमाडौँ। नेकपा एमालेमा अहिलेसम्म ८०२ मत खसेको छ । मतदान अहिले पनि जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । मतदान ढिला भएपछि टोकन बाँडिएको उनले बताए । ३०१ सदस्यीय नेतृत्व चयनका लागि २२ सय ६३ मतदाता सहभागी छन्। निर्वाचनमा ६४२ उम्मे...

विद्या भट्टराईले भनिन् : ‘नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई स्वीकार्नुपर्छ’
१९ घण्टा अघि
Save from Later

विद्या भट्टराईले भनिन् : ‘नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई स्वीकार्नुपर्छ’

काठमाडौँ । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई सबैले स्वीकार्नुपर्ने बताएकी छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीलाई अभ्यास गर्दै गर्दा नेतृत्...

बर्दिया-कैलाली जोड्ने दौलतपुरघाटनमा बन्ने पुलको मन्त्री घिसिङले गरे शिलान्यास
१९ घण्टा अघि
Save from Later

बर्दिया-कैलाली जोड्ने दौलतपुरघाटनमा बन्ने पुलको मन्त्री घिसिङले गरे शिलान्यास

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुंगे पुलको शिलान्यास गरेका छन् । बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको ट...

राजदूत नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न सर्वोच्चको आदेश
१९ घण्टा अघि
Save from Later

राजदूत नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राजदूत नियुक्ति जस्तो उच्चस्तरीय राजकीय पदमा संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तको अनिवार्य पालना गर्न निर्देशनात्मक आदेश दिएको छ । अधिवक्ता मोहना अन्सारीले दायर गरेको रिट निवेदनको सुनुवाइपछि न्यायाधीश अब्दुल अजीज ...

एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खस्यो
१९ घण्टा अघि
Save from Later

एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खस्यो

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो । ...

एमाले महाधिवेशनमा मतदान समय ३ घण्टा थप
२० घण्टा अघि
Save from Later

एमाले महाधिवेशनमा मतदान समय ३ घण्टा थप

काठमाडौँ । एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय ८ बजेसम्म थप गरिएको छ । यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्म पुर्‍याइएको हो । ८ बजेसम्म मतदान स्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् । मतदान केन्द्रमा ८० वटा ...

जेन जेड आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने
२० घण्टा अघि
Save from Later

जेन जेड आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने

काठमाडौँ । सरकारले जेन जेड आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार ...

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता
२० घण्टा अघि
Save from Later

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता

काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो । भेटका क्रममा दुवै पक्षले नेपाल-चीनबीचको मैत्रीपूर...

अन्तरप्रादेशिक रुट इजाजत विवादमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग
२० घण्टा अघि
Save from Later

अन्तरप्रादेशिक रुट इजाजत विवादमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तर प्रादेशिक रुट इजाजत पत्र सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । विधिवत् रूपमा रुट अनुमति लिएका र इ...

टोखा नगरपालिकाद्वारा श्रम डेक्स स्थापना
२० घण्टा अघि
Save from Later

टोखा नगरपालिकाद्वारा श्रम डेक्स स्थापना

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना गरिएको छ । टोखाले श्रमिकहरूको हक, हित र अधिकारको रक्षाका लागि मंगलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो । उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरेका...

‘चुनाव हुन दिन्नँ भन्ने छुट जेन जेडलाई छैन’ : चिरिबाबु महर्जन
२० घण्टा अघि
Save from Later

‘चुनाव हुन दिन्नँ भन्ने छुट जेन जेडलाई छैन’ : चिरिबाबु महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेन जेडलाई नभएको बताएका छन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् । उनले मह...

एक महिना समय थप गर्न जाँचबुझ आयोगको आग्रह
२१ घण्टा अघि
Save from Later

एक महिना समय थप गर्न जाँचबुझ आयोगको आग्रह

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन जेड विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एक महिनाको म्याद थप्न आग्रह गरेको छ । प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । ...

सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन, नतिजासहित
२१ घण्टा अघि
Save from Later

सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन, नतिजासहित

काठमाडौँ । लोक सेवा आयोगले सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । बुधबार आयोगले नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर: १८/०८१-८२ (आ.प्र), २४ र २५/०८१-८२ (खुला तथा समावेशी), तह ६, सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा प्रकाशन गर...

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२१ घण्टा अघि
Save from Later

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार बझाङको बित्थडचिर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव ...

जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
२१ घण्टा अघि
Save from Later

जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा

‎काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा-पत्र बुझाएका हुन् ।‎‎राजीनामा-पत्रमा चौधरीले पार्टी आफ्नो नीति-सिद्धान्तबाट विचलित भ...

शंकर पोखरेलले भने : ‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास’
२१ घण्टा अघि
Save from Later

शंकर पोखरेलले भने : ‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास’

काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका छन्। बुधबार महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखा परे पनि महाधिवेशनपछि पार्टी अझै एक ढ...

हुम्ला-काठमाडौँ बस सेवा सुरु
२२ घण्टा अघि
Save from Later

हुम्ला-काठमाडौँ बस सेवा सुरु

काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो । हुम्ला हिल्सा यातायात प्रा.ली.का सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौँसम्म नियमित बस सेव...

संसद् विघटनविरुद्ध काँग्रेसको रिटमा कारण देखाऊ आदेश जारी
२२ घण्टा अघि
Save from Later

संसद् विघटनविरुद्ध काँग्रेसको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो । घ...

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
२३ घण्टा अघि
Save from Later

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेपाली काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको पूर्ण इजलासमा आजको सुनुवाइ सकिएको हो। प्रारम्भिक सुनुवाइ सकिएकाले आजै आदेश आउने छ। पूर...

ईश्वर पोखरेलले भने : ‘प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौँ’
२३ घण्टा अघि
Save from Later

ईश्वर पोखरेलले भने : ‘प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौँ’

काठमाडौँ । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्यथाको रूपमा लिन नहुने बताएका छन्। महाधिवेशन स्थलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त रहेका पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक विधिबाट नेत...

महानगरछेउको फरक नगर: योजनाबद्ध विकास, बस्नलायक शहर बनाउने सपना
२३ घण्टा अघि
Save from Later

महानगरछेउको फरक नगर: योजनाबद्ध विकास, बस्नलायक शहर बनाउने सपना

काठमाडौँ महानगरको छेवैमा, हरियाली पहाडको फेदमा अबस्थित बुढानीलकण्ठ नगरपालिकाले योजनाबद्ध विकासमार्फत् पर्यटकले हेर्नलायक र नगरबासी बस्नलायक सुन्दर नगर बनाउने परिकल्पना साकार पार्न मिहिनेत गरिरहेको छ। काठमाडौँ। काठमाडौँ उपत्यकाको उत्तर किनारमा अवस्थित...

शुक्रबार विश्वासको मत लिने मधेशका मुख्यमन्त्री यादवको तयारी
२३ घण्टा अघि
Save from Later

शुक्रबार विश्वासको मत लिने मधेशका मुख्यमन्त्री यादवको तयारी

काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने तयारी गरेका छन्। आज (बुधबार) प्रदेश सभाका सचिवलाई पत्र लेखेर विश्वासको शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् । ...

श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा निलम्बित
२३ घण्टा अघि
Save from Later

श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा निलम्बित

काठमाडौँ । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष...

नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
२३ घण्टा अघि
Save from Later

नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्तीय व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रम (सब-प्रोग्राम-२) का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा भएको सम्झौताअनुसार ...

प्रज्ञा परिषद्का पदाधिकारीमाथि नियम विपरीत बढुवाको आरोप, कडा कारवाही गर्न कर्मचारीको माग
२३ घण्टा अघि
Save from Later

प्रज्ञा परिषद्का पदाधिकारीमाथि नियम विपरीत बढुवाको आरोप, कडा कारवाही गर्न कर्मचारीको माग

काठमाडौँ । प्रज्ञा परिषद्का पदाधिकारीहरूले गरेको अनियमित कामका कारण प्रज्ञा प्रतिष्ठान संकटमा परेको प्रतिष्ठानका कर्मचारीहरूले बताएका छन् । कुनै पनि नियमको पालना नगरी आफ्नो इच्छाअनुसार कर्मचारी भर्ना, सरुवा र बढुवा गर्ने कार्यले प्रतिष्ठानलाई धरापमा...

ललितपुर महानगरले मनायो १०७औँ स्थापना दिवस
२३ घण्टा अघि
Save from Later

ललितपुर महानगरले मनायो १०७औँ स्थापना दिवस

काठमाडौँ। ललितपुर महानगरपालिकाले १०७औँ स्थापना दिवस मनाएको छ । आज विशेष समारोहकाबीच महानगरपालिकाले स्थापना दिवस मनाएको छ । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए । विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाइएको ...

उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
१ दिन अघि
Save from Later

उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् । केपी शर्मा ओली ...

निर्विरोध भएकामध्ये एमालेको कान्छो केन्द्रीय सदस्य बने रौनित साह
१ दिन अघि
Save from Later

निर्विरोध भएकामध्ये एमालेको कान्छो केन्द्रीय सदस्य बने रौनित साह

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्ष मुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् । २०५२ माघ २८ गते जन्मिएका साह सर्लाही जिल्ला कम...

प्रधानमन्त्री कार्कीले भनिन् : ‘निर्वाचनको विकल्प छैन’
१ दिन अघि
Save from Later

प्रधानमन्त्री कार्कीले भनिन् : ‘निर्वाचनको विकल्प छैन’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचन मात्रै विकल्प रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनले मात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन...

भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
१ दिन अघि
Save from Later

भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ । सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो । केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई ब...

एमाले महाधिवेशन: मतदान जारी
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन: मतदान जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो । आज बिहा...

प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै
१ दिन अघि
Save from Later

प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधि सभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी काँग्रेस सांसदहरूले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व...

युके पठाउने भन्दै ५२ लाख ठगी, एक जना पक्राउ
१ दिन अघि
Save from Later

युके पठाउने भन्दै ५२ लाख ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइलीलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध ...

मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने
१ दिन अघि
Save from Later

मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताएका हुन् । मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा...

निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह 
१ दिन अघि
Save from Later

निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई आ-आफ्नो ठाउँबाट सहयोग र...

‘टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ’ : ऊर्जा मन्त्री घिसिङ
१ दिन अघि
Save from Later

‘टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ’ : ऊर्जा मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको निरीक्षण गरेका छन् । ब्यारेजको बुधबार बिहान निरी...

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान सुरु भएको हो । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका हुन् । मंगल...

इटहरीमा अनुमति बिना खाद्य उत्पादन गर्दै आएका दुई उद्योग बन्द, सयौँ कार्टुन सस-भिनेगर रोक्का
१ दिन अघि
Save from Later

इटहरीमा अनुमति बिना खाद्य उत्पादन गर्दै आएका दुई उद्योग बन्द, सयौँ कार्टुन सस-भिनेगर रोक्का

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकामा अनुमति बिना खाद्य पदार्थ उत्पादन तथा बिक्री-वितरण गर्दै आएका दुई वटा खाद्य उद्योगमाथि कारबाही गरिएको छ। संयुक्त अनुगमन टोलीले खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी कानुन उल्लङ्घन गरेको ठहर गर्दै ती उद्योगको उत्पा...

६३ सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा
१ दिन अघि
Save from Later

६३ सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा

काठमाडौँ । ६३ जना सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा गरिएको छ । न्यायाधिवक्ताको कार्यालयले मङ्गलवार मातहतका विभिन्न निकायमा कार्यरत अधिकारीहरूको काज सरुवा गरेको हो । ...

‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
१ दिन अघि
Save from Later

‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक

काठमाडौँ । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाक...

प्रदेश र स्थानीय तहलाई अर्थ मन्त्रालयको आग्रह : ‘मार्ग प्रयोग गर्दा शुल्क नउठाउनु’
१ दिन अघि
Save from Later

प्रदेश र स्थानीय तहलाई अर्थ मन्त्रालयको आग्रह : ‘मार्ग प्रयोग गर्दा शुल्क नउठाउनु’

काठमाडौँ । अर्थ मन्त्रालयले माल वस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र ...

४६ जना जिल्ला न्यायाधिवक्ता र उपन्यायाधिवक्ताको काज सरुवा
१ दिन अघि
Save from Later

४६ जना जिल्ला न्यायाधिवक्ता र उपन्यायाधिवक्ताको काज सरुवा

काठमाडौँ । ४६ जना जिल्ला न्यायाधिवक्ता तथा उपन्यायाधिवक्ताको काज सरुवा गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले मङ्गलबार विभिन्न जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय तथा आयोगमा कार्यरत अधिकारीहरूको का...

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि आज मतदान हुँदै
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ । मंगलबार बिहान १० बजेपछि मतदान तालिका सर्दै साँझ लाइन बसेका प्रतिनिधिहरू २ घण्टा लाइन बसेपछि मतदान स्थगित भएको थियो ।...

नेपाल-चीन आर्थिक सहकार्यमा जोड
१ दिन अघि
Save from Later

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन् । मंगलवार आयोजित नेपाल-चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर...

इजरायलमा अवैध रूपमा घुसपैठ गरी बसिरहेका ५१३ जना प्यालेस्टिनी पक्राउ
१ दिन अघि
Save from Later

इजरायलमा अवैध रूपमा घुसपैठ गरी बसिरहेका ५१३ जना प्यालेस्टिनी पक्राउ

काठमाडौँ । इजरायलमा अवैध रूपमा घुसपैठ गरी बसिरहेका ५१३ जना प्यालेस्टिनी पक्राउ परेका छन् । सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी अनुमति बिना इज...

निर्वाचन ७८ दिन बाँकी: राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
१ दिन अघि
Save from Later

निर्वाचन ७८ दिन बाँकी: राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्ड...

४७५ कर्मचारीको सरुवा (सूचीसहित)
१ दिन अघि
Save from Later

४७५ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो । सर्वोच्च अदालतले जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत, ऋण असुली न्यायाधिकरण, वैदेशिक रोजगार न्यायाधिकरणलगायत विभिन्न...

२० प्रमुख प्रशासकीय अधिकृत र चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा
१ दिन अघि
Save from Later

२० प्रमुख प्रशासकीय अधिकृत र चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा

काठमाडौँ । २० जना प्रमुख प्रशासकीय अधिकृत र चार जना उपसचिवसहित ४२ जना कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अधिकृतस्तरका कर्मचारीहर...

निर्वाचन आयोगले भन्यो : ‘निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो’
१ दिन अघि
Save from Later

निर्वाचन आयोगले भन्यो : ‘निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो’

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छल...

भोलि बिहान ८ बजेलाई सर्‍यो एमाले मतदान
१ दिन अघि
Save from Later

भोलि बिहान ८ बजेलाई सर्‍यो एमाले मतदान

काठमाडौँ । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले बताएका छन्। ‘आज प्राविधिक कारणले मतदान हुन सकेन, ’उनले भने, ‘भोलि बिह...

सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता जारी 
१ दिन अघि
Save from Later

सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता जारी 

काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख...

मन्त्री इङ्नामको दाबी : ‘एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छ’ 
१ दिन अघि
Save from Later

मन्त्री इङ्नामको दाबी : ‘एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छ’ 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले गैर आवासीय नेपाली संघ (एनआरएनए) का अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । एनआरएनएका अध्यक्षद्वय महेश श्रेष्ठ र डा. बद्री केसीसहितको टोलीले हाल देखिएका समस्...

कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अघि
Save from Later

कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीका विभिन्न इक...

ओली पक्षले बाँड्यो उम्मेदवारको सूची
१ दिन अघि
Save from Later

ओली पक्षले बाँड्यो उम्मेदवारको सूची

काठमाडौँ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार राति हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले उम्मेदवारको सूची बाँडेको छ । एमालेको नयाँ नेतृत्वकाका ला ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । ए...

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
१ दिन अघि
Save from Later

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्...

एमाले महाधिवेशन : भोट हाल्न प्रतिनिधि लाइनमा
१ दिन अघि
Save from Later

एमाले महाधिवेशन : भोट हाल्न प्रतिनिधि लाइनमा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको व्यग्र प्रतीक्षा भइरहेको छ । प्रतिनिधिहरू घण्टौँदेखि लाइन बसे पनि मतदान कति बजे सुरु हुन्छ भन्ने टुंगो छैन । आज बिहान १० बजे मतदान सुरु हुने सुरुवाती तालिका भएता पनि सर्दै सर्दै अबे...

बैंक तथा वित्तलक्षित घटना बढेको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण
१ दिन अघि
Save from Later

बैंक तथा वित्तलक्षित घटना बढेको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित...

मन्त्री घिसिङले भने : ‘जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्’
१ दिन अघि
Save from Later

मन्त्री घिसिङले भने : ‘जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्...

‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्दै श्रम मन्त्रालय
१ दिन अघि
Save from Later

‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्दै श्रम मन्त्रालय

काठमाडौँ । वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउने सन्दर्भमा आज पत्रकार सम्मेलनमार्फत जानकारी...

२४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने काँग्रेसको निर्णय
१ दिन अघि
Save from Later

२४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला पठाउने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा २४ घण्टाभित्र क्रम संख्या उल्लेख गरिएका फारम ...