
एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना जारी
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी हाल मतगणना जारी रहेको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा जम्मा २ हजा...

झुटो विवरण पेश गरेर नागरिकता र राहदानी बनाएको अभियोगमा ३ जना पक्राउ, अनुसन्धान जारी
काठमाडौं । प्रहरीले झुटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भई हाल काठमाडौं तारकेश्वर-८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचन...

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना शुरू
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको काम शुरु भएको छ। मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना शुरु भएको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा...

झापामा हात्तीको आक्रमणमा परी एक पुरूषको मृत्यु
काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै बिहीबार बिहान हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक हुन...

सहकारी प्रकरण: रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेशी
काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च अदालत बुटवलले बिहीबारका लागि सोही मुद्दाको पेशी...

मतगणनाको लागि एमालेको निर्वाचन समितिको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्नेकाम सकिएको छ। चिप निकाल्ने काम सकिएपछि एमालेको निर्वाचन समितिको बैठक बस्ने भएको हो। बैठक सकिएपछि एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको काम ...

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि भएको मतदान २२ घण्टापछि सम्पन्न
काठमाडौं। नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सोही मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको एमालेको निर्वाचन आयोगले जनाएको हो। मतदान सम्पन्न भएसँगै मुचुल्का उठाउने काम शुरु भएको छ। मतगणना शुरु भएको...

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित)
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ। भृकुटीमण्डपमा बुधबार बिहान सवाँ ९ बजेदेखि शुरू भएकाे मतदान हाल जारी रहेकाे हो। भृकुटीमण्डप बाहिरको चुनावी सरगर्मी अझै सेलाएको छैन। अध्यक्षका दुई जना ...

नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण सम्बन्धी ऋण सम्झौता
काठमाडाैं। नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको छ। अर्थ मन्त्रालयमा बुधबार एक समारोहकाबीच उ...

पोखरा सडक महोत्सव पौष १३ गतेदेखि शुरू हुने
काठमाडाैं। पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि शुरु हुने भएको छ। काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवकाे बारेमा जानकारी गराएको हो। महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएकाे छ। अंग्रेजी नयाँ वर्षको अवसरमा ...

प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। राजदूत सोङले आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका कारण बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेटवार्ता गर्नुभएकाे ह...

राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा मतदान स्थल र मतदान केन्द्र ताेकिंयाे (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार ७ वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जनाएकाे हाे। आयोगको निर्णय अनुसार ७ वटै प्रदेशको राजधानी रहेका जिल्ल...

गोरखामा माछा मार्न गएका व्यक्ति मृत फेला
काठमाडाैं। गोरखामा माछा मार्न भनेर खाेलामा गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका-५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे हाे। सिरानचोक गाउँपालिक...

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि जारी मतदान ‘कछुवा गति’मा
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि जारी मतदान ‘कछुवा गति’मा अघि बढिरहेको छ। काठमाडाैंकाे भृकुटीमण्डपमा लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका हुन् ।अध्यक्ष पदक...

जेनजी युवाले आफ्नो स्वर परिवर्तन गरिरहेकोप्रति मेयर महर्जनकाे आपत्ति
काठमाडाैं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजी युवाहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आपत्ति जनाउनु...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी
काठमाडाैं। सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सोही आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताउनुभएको हो। आफूहरुको माग अनुसार प...

एमाले महाधिवेशन: मतदानस्थलमै महाधिवेशन प्रतिनिधि बेहोस्
काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ। तर मतलदान जारी रहँदा मतदातालाई भने समस्या भएको हाे। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमा भन्दा छिटो ...

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि ७०० सय मत खस्याे
काठमाडौं । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी रहेकाे छ। भृकुटीमण्डपमा जारी मतदान प्रक्रियामा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई टोकन लिएर बुधबार राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न एमाले निर्वाचन आ...

एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तान विजयी
काठमाडाैं। एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले पराजित भएकाे छ। दुबईमा बुधबार दिउँसाे सम्पन्न भएको प्रतियोगिताको समूह ‘बी’ नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटको हार ब्यहोरेको हो। यसअघि नेपालले श्रीलंका र बंगलादेशसँग ...

ट्रस्टको जग्गा प्रकरण: पूर्वसचिव कार्कीसहित ४ जनाविरूद्ध मुद्दा दायर
काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्कीसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर भएको जिल्ला...

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान गर्नका लागि समय ३ घण्टा थप गरिएको छ। यसअघि बुधबार साँझ ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्याइएको हो। बुधबार राति ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका प्रतिनिधिले...

जेनजी विद्राेह: एक महिना म्याद थप गर्न सरकारसँग जाँचबुझ आयोगकाे आग्रह
काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको छ। छानबिन अझै गहिराइमा लैजानुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभए...

कांग्रेसको संसद विघटनविरूद्धकाे रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा बुधबार सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। ...

आगामी निर्वाचनपछिकाे सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की
काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बो...

राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः नेता गिरी
काठमाडाैं। नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको र एमालेमा केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो...

महाधिवेशनपछि एमाले एक ढिक्का भएर अघि बढ्ने नेता पाेखरेलकाे दावी
काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे छ। महाधिवेशनस्थल भृकुटिमण्डपमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्ट...

एमाले महाधिवेशन: निर्वाचनको नतिजा आजै राति साढे १० बजे सार्वजनिक गरिंने
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ । एमालले बुधबार राति साढे १० बजे अघि नै निर्वाचनको नतिजा सार्वजनिक हुने जनाएको हो। मतदानस्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा एम...

नेपाली बजारमा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार रुपैयाँ नाघेको जनाएको हो। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ। एकैदिन चाँ...

भेनेजुएलामा आयात र निर्यात हुने सबै तेल ट्यांकरमा पूर्णरूपमा नाकाबन्दी गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आयात र निर्यात हुने सबै तेल ट्यांकरहरूमा पूर्णरूपमा नाकाबन्दी लगाउन निर्देशन दिनुभएको छ। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टमा भेनेजुएलालाई ‘आतंकवाद, लागू औषध तस्करी र मानव तस्करी’ मा...

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हाल मतदान जारी रहेको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले सबै भन्दा पहिला मतदान गरेपछि महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी रहेको हो। बुधबार बिहान...

बैतडीमा भीरबाट लडेर ७२ वर्षकी वृद्धाको मृत्यु
काठमाडौं। बैतडीमा स्याउला काट्न गएकी एक वृद्धाको भीरबाट लडेर मंगलबार मृत्यु भएको छ। मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको भीराट लडेर मृत्यु भएको प्रहरीले बताएको हो। स्याउला काट्न जङ्गल गएकी भट्ट सोही ठाउँको ल्वापा भरिबाट खसेकी हुन् ...

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान शुरू
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मतदान गरेपछि मतदान प्रक्रिया शुरु भएको हो। बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरु भए...

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान अझै हुन सकेन
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार पनि हुन सकेको छैन । बुधबार बिहान ८ बजेदेखि मतदान हुने भनिएता पनि ९ बजेसम्म पनि मतदान शुरु हुन नसकेको हो। निवर्तमान अध्यक्ष केपी शर्मा ओली मतदानस्थल आए लगत्तै मतदान शुर...

एमालेको महाधिवेशन: भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन जारी रहँदा प्रचार सामग्री जथाभावी फालिएका कारण फोहोर भएको हो। भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थ...

एसीसी यू-१९ एशिया कपमा आज नेपालले अफगानिस्तानसँग सामना गर्दै
काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत बुधबार नेपालले अफगानिस्तानसँग सामना गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने सोही खेल बुधबार बिहान पौन ११ बजेदेखि शुरु हुने भएको हो। जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो ख...

एमाले ११औँ महाधिवेशन: प्राविधिक कारण स्थगित एमाले मतदान आज पुनः सुरु
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका भए पनि प्राविधिक समस्याका कारण मतदान एक दिनपछि सारिएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदानको प्रतीक्षामा...

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५...

एमालेको महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान स्थगित
काठमाडौं । नेकपा एमालेको जारी ११ औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले मंगलबार राति एक सूचना जारी गर्दै मतदान बुधबार बिहान ८ बजेका लागि सारिएक...

एमालेकाे अध्यक्ष पदका दाबेदार ओली र पाेखरेल मतदानस्थलमा
काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। भृकुटीमण्डपस्थित मतदानस्थलमा मंगलबार साँझ दुवै नेता एकै ठाउँमा देखिएका हुन् । मतदानका लागि मतदाताहरू ला...

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान राति ९ बजेदेखि शुरु हुने भएको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लामबद्ध हुन थालेका हुन् । मतदानस्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो ३ बजे उम्मेदवारको संशोधित र अन्तिम नामावली प्राप्त ...

हर्क साम्पाङ नेतृत्वको श्रम पार्टीका उपाध्यक्ष लामा पक्राउ
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । लामालाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी...

सरकारले वर्षौंदेखि आयोजना अलपत्र पारी रूग्ण बनाएका २२ वटा ठेक्का तोड्याे
काठमाडाैं। सरकारले ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि आयोजना अलपत्र पारी रुग्ण बनाइएका सिंचाइतर्फका २२ वटा ठेक्का तोडेकाे छ। ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको हाे। बबई सिंचाइ आयोजनाक...

पुस १२ गतेभित्र राष्ट्रियसभाकाे बैठक बोलाउने अध्यक्ष दाहालकाे तयारी
काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यहि पुसको दोस्रो हप्ता राष्ट्रियसभाकाे बैठक बोलाउने तयारी गरिएको बताउनुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बसेकाे बैठकमा बोल्दै उहा...

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सव हुने
काठमाडाैं। रुपन्देहीको बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ। रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा यहि पौष ३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय औद्योगि...

सरकारले सांसदको मानहानी गरेकाे राष्ट्रियसभा सांसदको आरोप
काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन्। सिंहदरबारमा मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर पर...

किन्तु-परन्तु भनेर निर्वाचनदेखि राजनीतिक दल पन्छिने अवस्था छैनः रामप्रसाद भण्डारी
काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट राजनीतिक दल किन्तु-परन्तु भनेर पछि-हट्ने अवस्था नरहेको बताउनुभएको छ। सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ...

पाकिस्तानमा हिंसा भड्काएको आराेपमा एक वरिष्ठ धर्मगुरूलाई ३५ वर्ष जेल सजाय
एजेन्सी। पाकिस्तानमा एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ। साेही सजाय एक वर्ष भन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार...

राष्ट्रिय आयोगका नवनियुक्त उपाध्यक्ष प्रकाश र सदस्य सुनीतिद्वारा शपथग्रहण
काठमाडाैं। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ। मंगलबार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला का...

यातायात बन्द नगरी आगामी निर्वाचन गर्ने आयोगको तयारी
काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवारी आवागमनमा रोक नलगाउने गरी तयारीमा जुटेको बताएकाे छ। आयोगमा मंगलबार आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिनुभएकाे हाे। उहाँले विगतक...

सबै वर्गका नागरिकलाई निर्वाचनमा प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्ने मन्त्री खरेलकाे दावी
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। निर्वाचन आयोगले मंगलबार सरकारसँग निर्वाचन तयारीक...

निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा
काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ। निर्वाचनकाे बारेमा सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभ...

प्राधिकरणका प्रबन्धक मुनकर्मीविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनकर्मीविरुद्ध अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुनकर्मीले २०५४/११/०१ देखि २...

एमालेमा नयाँ नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान हुने
काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले गत मंसिर २७–२९ गतेसम्म आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाध...

भारतीय २ सय दरका नोट प्रतिव्यक्ति २५ हजारसम्म नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने
काठमाडाैं। सरकारले भारतीय २ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ। सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएकाे भारतीय २ सय दरका नोट ने...

एमालेको महाधिवेशन: भोट माग्ने राेचक दृश्य
काठमाडौं। नेकपा एमालेको महाधिवेशन स्थल भृकुटीमा रौनक चलिरहेको छ। विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्ने क्रम जारी रहेकाे हाे।साेही समयमा केही रोचक दृश्यहरू पनि देखिएका छन्। केही कार्यकर्ताहरूले आफ्ना नेतालाई काँध...

नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् । यसअघि नेपाली महिला टिम...

शेयर बजार आज दोहोरो अंकले बढ्याे
काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा कायम भएको हाे। ३ सय २५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिद...

एमालेका नेता पन्त ओलीकाे प्यानलमा उपाध्यक्षको उम्मेदवार
काठमाडौं। नेकपा एमालेको संस्थापन पक्षबाट नेता प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि नेता रघुजी पन्तले उहाँको ठाउँ लिनुभउकाे छ। नेता पन्त संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बन्नुभएकाे हाे। उपाध्यक्षको आकांक्षी रहेका पन्तलाई यसअघि...

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानमा ढिलाई
काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुन ढिलाइ भएको छ। विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्न अझै ४-५ घण्टा लाग्ने एमालेले जनाएकाे हाे। शुरुको कार्यक्रम तालिका अनुसार मंगलबार १० बजेदेखि मतदान शुरु हुनुपर्ने थियो । तर, अहि...

वैदेशिक ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सरकारकाे तयारी
काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले यहि पुस ८ गतेदेखि ‘हे...

कम्बोडिया र थाई सेनाको हवाई आक्रमणमा परी १२ जनाको मृत्यु
एजेन्सी। कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ। मन्त्रालयका अनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप ...

इजरायलमा अवैध रूपमा बसाेबास गर्दै आएका ५१३ जना प्यालेस्टिनी नागरिक पक्राउ
एजेन्सी। इजरायलमा अवैध रुपमा बसाेबास गर्दै आएका ५ सय १३ प्यालेस्टिनी बासीन्दाहरूलाई पक्राउ गरिएकाे छ। गत हप्ता सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासीन्दाहरू पत्ता लगाउन र देशैभरी घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरे...

चालु आर्थिक वर्षकाे राजश्वले लक्ष्य भेट्न सकेन
काठमाडाैं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्य भन्दा कम भएको जनाएकाे छ। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये ...

प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्छः नेता पौडेल
काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्ने बताउनुभएको छ। काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिनु...