
ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै
काठमाडौँ, मङ्सिर २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हु... ...

संसद्माथि अदृश्य बन्देज लगाइँदै छ
गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले संसद् र संसद् सचिवालयलाई आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज प्रयास गरिरहेको आरोप लग... ...

स्थानीय तहमा सीमा विवाद : साढे आठ वर्षसम्म पनि उस्तै
काठमाडौँ, मङ्सिर २९ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नं. ४ र ५ को वडा मिलान नहुँदा सेवाग्राहीलाई वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीसम्म पुग्न समस्या भएको छ । वडा मि... ...

काठमाडौँ महानगरले ३१ औँ दिवस मनाउँदै
गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ म... ...

पुराना नेताको चुनाव नलड्ने स्वघोषणा
युवाले अवसर नपाउने भएकाले आफूले चुनाव नलड्ने घोषणा गरेको हुँ ।– राजन केसी नेता, नेपाली कांग्रेसअरू नेतालाई पनि अवसर दिन्छु भनेरै चुनाव लड्दिनँ भनेर घोषणा गर्र्नु राम्रो पक्ष हो । –... ...

जुम्लाबाट ४१ करोड २९ लाखको स्याउ निर्यात
नेत्र शाहीजुम्ला, मङ्सिर २८ गते । जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो साता प्रकाशन गरेको त... ...

गुरुङको संयोजकत्वमा माइन्युट कमिटी गठन
गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर २८ गते । नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन... ...

ओखलढुङ्गाबाट रामहरिसहित २० जनाको नाम सिफारिस
शेरबहादुर राई ओखलढुङ्गा, मङ्सिर २८ गते । नेपाली कांग्रेस ओखलढुङ्गाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । जिल्ला कार... ...

अमेरिकामा लाखे नृत्यसँगै घन्कियो मादल
अमेरिका, मङ्सिर २८ गते । नर्थ क्यारोलाइनाको सदरमुकाम राले नजिकै होलिस्प्रिंगमा शनिवार बिहान नेपालीहरुले नेपालको झण्डासहित मादल घन्काएर आफ्नो पहिचान छोडेका छन् ।प्रत्येक वर्ष क्रिसम... ...

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण
तनहुँ, मङ्सिर २८ गते । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण ग... ...

३१ औँ महानगर दिवस : २३५ परम्परागत बाजा गुरुलाई सम्मान
काठमाडौँ, मङ्सिर २८ गते। काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ। ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोज... ...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
अमरराज नहर्कीतनहुँ, मङ्सिर २८ गते। पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँका स... ...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ, मङ्सिर २८ गते । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपियाँको भ्रष्ट... ...

रगत अभाव टार्न ५७ जनाले गरे रक्तदान
सिराज खान नेपालगन्ज, मङ्सिर २८ गते । चिसोको मौसममा रगतको माग बढ्ने र रक्तदान गर्नेको संख्या घट्ने हुँदा रगतको अभावलाई टार्नका लागि नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले रक... ...

नागरिक अधिकारसम्पन्न हुँदा शासक कमजोर हुँदैन : मन्त्री खनाल
काठमाडौँ, मङ्सिर २८ गते । अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले आफ्नो नागरिकलाई अधिकारसम्पन्न बनाउँदा शासक कमजोर नहुने बताउनुभएको छ ।आदिवासी जनजाति आयो... ...

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक : पुस १ गते मतदान
काठमाडौँ, मङ्सिर २८ गते। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। एमालेको केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार... ...

हजुरबाको छुरा प्रहारले नाति ठहरै
राधा लुइटेलफिदिम, मङ्सिर २८ गते । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्णसिंह आङद... ...

एमाले ११ औँ महाधिवेशन : कसरी छनोट हुन्छन् ३०१ केन्द्रीय कमिटी सदस्य ?
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको स... ...

तस्करीको लागि लुकाइएको काठ बरामद
अविनाश चौधरीधनगढी, मङ्सिर २८ गते। तस्करी गर्नका लागि चिरान गरेर लुकाइएको काठलाई वनकर्मीको टोलीले बरामद गरेको छ।कैलालीको चुरे गाउँपालिका–५ मौरी गाउँस्थित सिस्नुको झाङमुनि लुकाइ राखे... ...

लोककवि राजाभाइको अभिनन्दन
काठमाडौं, मङ्सिर २८ गते। कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा नेपाल कला संस्कृति उत्थान समाजले शनिबार नेपाल भाषाका लोककवि राजभाइ जकःमिलाई अभिनन्दन गरेको छ। कीर्तिपुर नगर परिक्रममा ग... ...

राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
काठमाडौँ, मङ्सिर २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दि... ...

‘पुरुष नेताको भाषणले मिडियामा बढी प्राथमिकता पाउँछ ’
काठमाडौँ, मङ्सिर २८ गते । मिडिया एडभोकेसी ग्रुप (म्याग)ले महिला राजनीतिक नेता र पत्रकारसँगको परामर्शको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ । आइतबार म्यागले मिडिया कम्प्याक्ट र यस... ...

एनभीए लिग भलिबलको तयारी
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ । सङ्घले आइतबार पत्रकार... ...

बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप
काठमाडौँ, मङ्सिर २८ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ । सन्दीपलाई बिपीएलमा राजशाही वारियर्स टोलीले आइतबार अनुबन्ध गरेको ज... ...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
सिड्नी – सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ क... ...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश
काठमाडौँ, मङ्सिर २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुशीला कार्कीले राष्ट... ...

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
खेमराज सापकोटारानी (मोरङ), मंसिर २८ गते । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका –६ गैरीग... ...

रश्मीको गोलमा कराँचीमाथि एपिएफको कठिन जित
काठमाडौँ, मङ्सिर २८ गते । स्ट्राइकर रश्मीकुमारी घिसिङको निर्णायक गोलमा नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबमाथि कठिन जित निकालेको छ... ...

अग्यौली खानेपानी संस्थाले उपभोक्तालाई एम्बुलेन्समा लागेको खर्च तिरिदिने
बोमलाल गिरी नवलपुर, मंसिर २८ गते । नवलपुरको कावासोती १६, डण्डामा रहेको अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ता बिरामी परेर एम्बुलेन्समा उपचार गर्न अस्पताल जानु परेमा लागेको सबै एम... ...

‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’
गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर २८ गते । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताउनुभएक... ...

विश्व बक्सिङमा पदक विजेता चन्द्रको स्वागत
काठमाडौँ, मङ्सिर २८ गते । युएइमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भब्य स्वागत गरिएको छ ।युवा तथा खेलकु... ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट
काठमाडौँ, मङ्सिर २८ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गर्नुभएको छ। कास्कीको रुपा गाउँपालिका–५ मा पुगेर उ... ...

एनपिएल : जहाँ शेर त्यही उपाधि
काठमाडौँ, मङ्सिर २८ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउँदै शनिबार सकिएको छ । साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ६ विकेटक... ...

फरार चालक पक्राउको माग गर्दै प्रहरी कार्यालय घेराउ
भक्तिविलास पोखरेलख गाईघाट, मङ्सिर २८ गते । स्थानीय वासिन्दाले रामपुरस्थित ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन्। उदयपुर जिल्लाको बेलका नगरपालिका वडा ३ स्थित नयाँ टोलको भित्री सडक ख... ...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौँ, मङ्सिर २८ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारका लागि आकस्मिक... ...

मनाङमा भूकम्पको धक्का
काठमाडौँ, मङ्सिर २८ गते । आइतबार दिउँसो मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो १२ बजेर ५४ मिनेट जाँदा मनाङको तोछी केन्द्र भएर ४.७... ...

मरब क्याम्पसमा विद्यार्थी महोत्सव हुने
कोकिला ढकालइलाम, मङ्सिर २८ गते । जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ । आगामी मा... ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ, मङ्सिर २८ गते। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो।आज... ...

पूर्वअध्यक्ष रेग्मीद्वारा पूर्वप्रशासक सिंहको नियात्रा सङ्ग्रह लोकार्पण
काठमाडौँ, मङ्सिर २९ गते । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा सङ्ग्रहको लोकार्पण गर्नुभएको छ ।लेखनकुञ्ज ‘घोष्ट राइटिङ’द्वार... ...

पुतलीबजार र अर्जुन चौपारीमा आगलागी
अर्जुन काफ्लेस्याङ्जा, मङसिर २८ गते । स्याङ्जाको पुतलीबजार र अर्जुन चौपारीमा आगलागी हुँदा धनमाल जलेर क्षति भएको छ । विद्युत सर्टका कारण आगलागी भइ धनमाल जलेर क्षति भए पनि मानवीय क्ष... ...

‘मदिरा नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक’
काठमाडौँ, मङ्सिर २८ गते । नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका... ...

म केपी ओलीसँग टाढा भएको छैनः गोकुल बास्कोटा
काठमाडौँ, मङ्सिर २८ गते। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताउनुभएको छ।आइतबार पार्टीको ११ औँ महाधिवेशनको उद्घाटनस... ...

सेती नदी र अन्नपूर्ण हिमश्रृङ्खला
पोखरा महानगरपालिका–१७, पार्दीबाट देखिएको सेती नदी र अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः युनिश गुरुङ/रासस ...

एमाले महाधिवेशनको बन्दसत्र सुरु
काठमाडौँ, मङ्सिर २८ गते । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–पटक सरेको थियो... ...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ
सिराज खाननेपालगन्ज, मङ्सिर २८ गते । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता बाल सुधार... ...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने
काठमाडौँ, मङ्सिर २८ गते । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ।... ...

छ महिनामा भित्रियो साढे ३० करोड
शङ्कर केसीशारदा (सल्यान), मङ्सिर २८ गते । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल बिक्रीबाट साढे ३० करोड बढी नगद हात पारेका छन् । बेमौसमी... ...

एमाले केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीन सय एक सदस्य... ...
.jpg)
जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर
काठमाडौँ, मङ्सिर २८ गते । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर... ...

शाश्वत आचार्य स्मृति पुरस्कारबाट गायक निर्मोहीसहित दुई साहित्यकार सम्मानित
सिराज खान नेपालगन्ज, मङ्सिर २८ गते । यस वर्षको शाश्वत आचार्य स्मृति पुरस्कार मृगौला रोगबाट पिडित चर्चित लोकगायक कमल विक निर्मोही र दुई जना वरिष्ठ साहित्यकारसहित तीन जनालाई प्रदान ग... ...

राजधानीमै छैन पर्यटकको बसपार्क
काठमाडौँ, मङ्सिर २८ गते । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् ।मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको... ...

क्यामेरा जडानपछि वन्यजन्तु सिकार नियन्त्रणमा
नवीनराज कुइँकेललमजुङ, मङ्सिर २८ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामेरा राखिएपछि वन्यजन्तुको अवैध चोरी सिकारमा नियन्त्रण आएको छ । चोरीसिकार न... ...
.jpeg)
डेङ्गुको सङ्क्रमण घट्दो क्रममा
चितवन, मङ्सिर २८ गते । जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण... ...

म्याद सकिन एक महिना बाँकी हुँदा पनि सुरु भएन काम
लीलाधर वली घोराही, मङ्सिर २८ गते । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव एक महिना मात्र बाँकी रहदा समेत काम सुरु हुन सकेको छैन । २०८२ प... ...

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला
नेत्र शाहीजुम्ला, मङ्सिर २८ गते । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न भएको छ । रैथाने बालीबाट बनेका परिकार र यसको महत्वका बिषयमा उजागा... ...

ट्राफिक व्यवस्थापनमा जुट्दै इलाम नगरपालिका
कोकिला ढकालइलाम, मङ्सिर २८ गते । इलाम सदरमुकामस्थित इलाम बजार क्षेत्रमा ट्राफिक सवारीको चाप बढेपछि उत्पन्न समस्या समाधानका लागि इलाम नगरपालिकाले ट्राफिक व्यवस्थापन सुरु गरेको छ। नग... ...

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
दमौली (तनहुँ), मङ्सिर २८ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जामुनेबाट पोखरासम्म पर्ने पश... ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस
नवीनराज कुइँकेललमजुङ, मङ्सिर २५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आकांक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।... ...

जेसीज बागलुङ अध्यक्षमा श्रेष्ठ
रामकृष्ण बोहराबागलुङ, मंसिर २८ गते । युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजको अध्यक्षमा अन्जिला श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । बागलुङ बजारमा सम्पन्न बागलुङ जेसी... ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।बन्दसत्रको कार्यसूची निर्... ...

हिमाली क्षेत्रमा डढेलोको जोखिम बढ्दो
यदुप्रसाद भट्टमनाङ, मङ्सिर २८ गते । हिमाली भू–भागमा हिउँद याम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीहरूमा वन डढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्... ...

राष्ट्रिय आवास कम्पनी कार्यालयमा काम ठप्पः सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २८ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी योजना कार्यालयमा आइतबारदेखि सम्पूर्ण कामकारबाही ठप्प पारिए... ...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्... ...

कक्षा ५ मा पढ्नेले चिन्दैनन् अक्षर
जयकृष्ण यादव इनरुवा, मङ्सिर २८ गते । सुनसरीको इनरुवा नगरपालिका २ मा रहेको बुढासुब्बा आधारभूत विद्यालयका कक्षा ५ मा पढ्ने विद्यार्थीहरुले अक्षर नै चिन्दैनन् । बालविकास केन्द्रदेखि क... ...

अख्तियारमा साढे चार सय उजुरी, १५० उजुरीमाथि विस्तृत अनुसन्धान
भवानीदत्त भट्टकञ्चनपुर, मङ्सिर २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष... ...
कांग्रेस तनहुँद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको नाम केन्द्रमा सिफारिस
अमरराज नहर्कीतनहुँ, मङ्सिर २८ गते । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा... ...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
वीरगञ्ज (पर्सा), मङ्सिर २८ गते । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।मुख्य सहरमा रहेका फलफूल, तरका... ...

सङ्घीयता जोगाउँदै मधेश समृद्ध बनाउने कांग्रेस नेतृत्वको सरकारको प्रतिबद्धता
लक्ष्मी चौधरीजनकपुरधाम, मङ्सिर २८ गते । मधेश प्रदेशका नयाँ मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सङ्घीयताको उद्गमस्थलका रूपमा चिनिने मधेशमा कांग्रे... ...

विपदबाट बनेका घरको दोस्रो र अन्तिम किस्ता पाउँनै सकस
तिलाचन पाण्डेतम्घास(गुल्मी), मङ्सिर २८ गते । गुल्मीमा विपदबाट बनेका घरहरुको दोस्रो र अन्तिम किस्ता पाउँनै सकस हुने गरेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।आगलागी र मनसुनजन्य विपदबा... ...

पाँच वर्षदेखि लगातार तीन करोड बजेट, योजना भने अलपत्र
गोकर्ण दयालबैतडी, मङ्सिर २८ गते । खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् । खान... ...

मन्त्री घिसिङद्वारा एक महिनाभित्र काम थाल्न ठेकेदारलाई अल्टिमेटम
अमरराज नहर्कीतनहुँ मङ्सिर २८ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे... ...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते
काठमाडौँ, मङ्सिर २८ गते । अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्सका सहरका... ...

मन्त्री घिसिङलाई ध्यानाकर्षण
चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), मङ्सिर २८ गते । रौतहट र सर्लाही जोड्ने पुल निर्माणका लागि रौतहटका जेनजी अगुवा विक्रम यादवले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री... ...

श्रेष्ठलाई बयसट्ठी वर्षमा मुआब्जा
स्याङ्जा समाचारदाता स्याङ्जा, मङ्सिर २८ गते । पुतलीबजार नगरपालिका–१ का श्यामप्रसाद श्रेष्ठले ६२ वर्षमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको जग्गाको मुआब्जा पाउनुभएको छ । बाजे शिवलाल... ...

बर्सौंदेखि अलपत्र सडकमा कालोपत्रे
सर्लाही समाचारदाता सर्लाही, मङ्सिर २८ गते । सर्लाही सदरमुकाम मलङ्गवामा लामो समयदेखि अलपत्र रहेको पूर्वपश्चिम हुलाकी सडकमा बल्ल कालोपत्रेको काम अघि बढेको छ । मलङ्गवाको मुख्य बजार क्... ...

कांग्रेस बाजुराद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस
शेरबहादुर सार्कीबाजुरा, मङ्सिर २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।नेपाली कांग्रेस... ...

अस्पताल सञ्चालनमा समस्या
बुटवल समाचारदाताबुटवल, मङ्सिर २८ गते । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण र आर्थिक अभावका कारण अस्पतालको सेवा प्रभावकारी हुन सक... ...

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम
नवराज नेपाली बागलुङ (गलकोट), मङ्सिर २८गते । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरूको नामावली प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाए... ...

तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’
काठमाडौँ, मङ्सिर २८ गते । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजको आयोजनामा शनिबार एक कार्... ...

बस्तीबाट अस्फाल्ट प्लान्ट हटाउन माग
उर्लाबारी समाचारदाता उर्लाबारी, मङ्सिर २८ गते । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने उद्योग) राखेको भन्दै मोरङ, कानेपोख... ...

संवेदनशील मतदान केन्द्रको अनुगमन
चौमाला समाचारदाताचौमाला (कैलाली), मङ्सिर २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा मतदान स्थल अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला सुरक्षा समिति कैलालील... ...

बजेट आए पनि खानेपानी आएन
बैतडी समाचारदाता बैतडी, मङ्सिर २८ गते । खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि बैतडी मेलौलीका ४२५ घरपरिवारका लागि खानीपानी आएको छैन । खानेपानी... ...

उम्मेदवारको दौडमा पुरानै अनुहार
बुलबुले समाचारदातासुर्खेत, मङ्सिर २८ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट अधिकांश पुरानै अनुहार उम्मेदवार हुने भएका छन् । कर्णाली प्रदेशका १०... ...
.jpg)
उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
काठमाडौँ, मङ्सिर २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय... ...

दर्ता बिना सञ्चालनमा रहेका क्लिनिक र मिठाइ पसल कारबाहीमा
पुरुषोत्तम सुबेदीपश्चिम नवलपरासी, मङ्सिर २८ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र मिष्ठान भण्डार कारबाहीमा परेका छन्... ...

विपत् प्रभावितका घर पुनर्निर्माण
सिन्धुपाल्चोक समाचारदातासिन्धुपाल्चोक, मङ्सिर २८ गते । बाढीपहिरोलगायतका विपत्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपत्पीडितका नयाँ घर पुनर्निर्माण भएको छ । विपत्जन्य घटनाले घरबा... ...

आठौँ पटक चुनाव लड्ने तयारीमा देउवा
अमरगढी समाचारदाताडडेलधुरा, मङ्सिर २८ गते । प्रतिनिधि सभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठौँ पटक चुनाव लड्ने सम्भ... ...

त्रिभुवन माविको महायज्ञमा दुई करोड सङ्कलन
रामकृष्ण बोहराबागलुङ, मङ्सिर २८ गते । बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणका लागि त्रिभुवन माविमा जारी महायज्ञमा दुई करोड रकम सङ्कलन भएको छ । पवित्र उद्देश्य राखेर गरिएको महायज्ञमा... ...

तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी रोशनीलाई
अर्जुन काफ्ले स्याङ्जा, मङसिर २८ गते । पुतलीबजार नगरपालिकाको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले जितेको छ । १९ स्वर्ण, तीन रजत र चार कास... ...

मुस्ताङमा लुलु गाईको सङ्ख्या बढाउन १० लाख बजेट
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २८ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१,छोसेरका ६३ वर्षीय मिग्मा गुरूङसँग अहिले तीनवटा लुलु गाई छन् । कुनै जमनामा गोठभरी लुलु गा... ...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, मङ्सिर २८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँ... ...

एमालेले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे महाधिवेशनको पार्टी ११औँ र... ...

सप्तरीमा मिलको फित्तामा अल्झिएर वृद्धको मृत्यु
विनय कर्णकल्याणपुर (सप्तरी), मङ्सिर २८ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मिलको फित्तामा अल्झिएर एक जना वृद्धको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ८ स्थित गम्हरीया प्रवाहा घर... ...

सर्लाहीक दुवै इलाका प्रशासन नायब सुब्बाको भरमा
जनार्जन खत्रीसर्लाही, मङ्सिर २८ गते । सर्लाहीका दुईवटै इलाका प्रशासन कार्यालय नायब सुब्बाको भरमा सञ्चालन भइरहेका छन् । यि दुवै कार्यालयमा शाखा अधिकृत कार्यालय प्रमुख रहने गरी दरबन्... ...

ठुला भ्रष्टाचारका मुद्दा
नेपाल भ्रष्टाचार हुने मुलुकमै पर्छ । सुशासन मापन गर्ने विश्वका अनेक संस्थाले निकाल्ने प्रतिवेदनमा नेपालको सुनाम आउन सकेको छैन । समयमा काम नहुने ठुलै व्यथा छ । ठुला आयोजना निर्धारित... ...

पाठेघर क्यान्सरको जोखिम : समस्या बल्झिएपछि उपचार खोज्दै आमाहरु
टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), मङ्सिर २८ गते । सत्यवति (४७) अपाङ्ग हुनुहुन्छ । उहाँलाई खुट्टाको समस्या मात्रै थिएन पाठेघर बाहिर खस्ने समस्याले समेत हैरान हुनुहुन्थ्यो । धेरै पटक रि... ...

संविधान संशोधन अत्यावश्यक
धेरै मेहनतपछि नेपालको संविधान जारी भएको विचार धेरै पटक धेरै ठाउँमा व्यक्त भएका छन् । यस सम्बन्धमा फेरि चर्चा गरिरहन आवश्यक भएन । सार कुरा यो संविधान नेपाली जनताले नेपाली जनतामा निह... ...

समाजवादको मूल आधार
उत्पादनका साधनलाई सामूहिक तथा सार्वजनिक स्वामित्व अन्तर्गत ल्याएर शोषणमूलक पुँजीवादी अर्थतन्त्रको ठाउँमा समाजवादी अर्थतन्त्रको जग बसाउँदै तदनुरूपको राजनीतिक व्यवस्था र संस्कृतिको व... ...

